रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । आज बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा उपयुक्त हुने सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । २०७९ को स्थानीय तह निर्वाचनपश्चात् रास्वपा स्थापना भएको हो ।

Logo