माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी छन् ।

बैठकमा जनार्दनको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ । यस्तै, स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताइएको छ । बैठक बिहीबार सम्पन्न हुनेछ ।

Logo