स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणा

स्वदेश फर्किँदै परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । भारतको ५ दिने औपचारिक भ्रमणमा गएकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । आफ्नो भ्रमण सकेर उनी आज स्वदेश फर्किन लागेकी हुन्।

राणाले बुधवार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् ।

Logo