रवि लामिछानेलाई तुरुन्त पक्राउ गर्नुपर्छः कांग्रेस नेता बस्नेत

रवि लामिछानेलाई तुरुन्त पक्राउ गर्नुपर्छः कांग्रेस नेता बस्नेत

केन्द्रबिन्दु
966
Shares

काठमाडौँ । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । नेता बस्नेतले सरकार र गृहमन्त्री आफ्नै भएको भन्दै लामिछानेलाई पक्राउ गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।

बैठकमा बस्नेतले भने, ‘रवि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाइ ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौँ ।’

Logo