नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा सुरु हुने भएको छ । केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी तीनवटा एजेन्डा तय गरेर भदौ ११ गतेसम्म बैठक चल्ने जनाइएको छ ।

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी छ ।

Logo