रास्वपाको केन्द्रीय समिति बैठक सुरु, मुकुलबारे के होला निर्णय ?

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, मुकुलबारे के होला निर्णय ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बिहानदेखि सुरु भएको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदै छ ।

समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छायाँ सरकार आदि छलफलका विषय रहेको छ । अनुशासनात्मक कारबाही एजेण्डाअन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।

Logo