डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित

डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै उनलाई निष्काशन गर्ने निर्णय गरेको हो ।

रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो ।

Logo