नेकपा एसको उपमहासचिवमा नयाँ पुस्ताबाट लक्ष्मण केसीको उमेदवारी

नेकपा एसको उपमहासचिवमा नयाँ पुस्ताबाट लक्ष्मण केसीको उमेदवारी

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको ४ उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट लक्ष्मण केसीले उमेदवारी दिएका छन् । पदाधिकारी चयनका लागि आज हुने निर्वाचनमा उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट केसीको उमेदवारी परेको हो । अहिले मनोनयन दर्ताको क्रम जारी छ ।

सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए । यस्तै उपमहासचिवका लागि कोशी प्रदेशका पूर्वमुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उमेदवारी परेको छ ।

Logo