कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Logo