ठूला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्नमा व्यस्तः सांसद यादव

ठूला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्नमा व्यस्तः सांसद यादव

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । जसपा सांसद राजकिशोर यादवले वर्तमान सरकार ठूला भ्रष्टाचारको फाइल खोल्नुभन्दा टिकटक खोल्न व्यस्त भएको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।

Logo