महिला उपाध्यक्षमा हारिन्, पोलिटब्युरो सदस्यमा विजयी

महिला उपाध्यक्षमा हारिन्, पोलिटब्युरो सदस्यमा विजयी

केन्द्रबिन्दु
854
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री महिला उपाध्यक्षमा जयन्तीदेवी राईसँग पराजित भएकी थिइन् । तर पदाधिकारीमा हारेकी उनी पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् ।

नेकपा एसको पोलिटब्युरो सदस्यका लागि भएको चुनावको मत परिणाम आज सार्वजनिक भएको छ । जसमा उनले १८२ मत प्राप्त गरेकी छिन् । झाक्री चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।

Logo