मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

आजको बैठक नियमित हो । बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

Logo