स्थानीयको गुनासो सुन्न भक्तपुर दरबार स्क्वायर जाँदै राष्ट्रपति

स्थानीयको गुनासो सुन्न भक्तपुर दरबार स्क्वायर जाँदै राष्ट्रपति

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्थानीयको गुनासो सुन्न आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएपछि आज उनी भक्तपुर जान लागेका हुन् ।

पहिलो कार्यक्रम भक्तपुरबाट शुरु हुन लागेको र त्यसपछि क्रमशः अन्य स्थानमा पनि जाने सचिवालयको भनाइ छ । राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा पुग्नेछन् भने त्यहाँ उनले आम नागरिकसँग संवाद गर्नुका साथै स्थानीयहरूको गुनासो पनि सुन्ने जनाइएको छ ।

Logo