आज कोशी प्रदेशसभा बैठक बस्ने

आज कोशी प्रदेशसभा बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शनिबार १ बजे बस्ने भएको छ । गएको असार ८ गते बसेको १३औँ बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको सभामुख अम्वरबहादुर बिष्टले जानकारी दिए ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

Logo