कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै, थापा र शर्माको प्रतिवेदन देउवाले स्वीकार्लान् ?

कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै, थापा र शर्माको प्रतिवेदन देउवाले स्वीकार्लान् ?

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई समेत बोलाएर शीर्ष नेताहरूको बैठक डाकेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पास गर्नुपर्ने आवाज पार्टीमा उठे पनि सहमति जुट्न सकेको छैन । देउवाले पटक पटक छलफल गर्दा पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

Logo