कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।

उक्त बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

Logo