नेपाल तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाल तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपाल तरुण दलले आगामी असोज ५ र ६ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक आह्वान भएको हो ।

बैठक भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ ।

Logo