उमेरका कारण मेरो रिटायरमेन्टको बेला भइसकेको छः देउवा

उमेरका कारण मेरो रिटायरमेन्टको बेला भइसकेको छः देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बिहीबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा सम्बोधनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्।

‘मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने । पार्टीको चिन्ता अब आउने नेताहरूले बढी गर्नुपर्ने देउवाले बताए । ‘भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ,’ उनले भने ।

Logo