बालेनले प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन सकिनँ भनेर लेखेपछि…

बालेनले प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन सकिनँ भनेर लेखेपछि…

केन्द्रबिन्दु
2.4k
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएकाले बाल दिवसको शुभकामना दिन नसकिएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् ।

साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो शुभकामना स्वयं प्रमज्युलाई नै टक्राउन चाहन्छु । ग्रहण गर्नुहोला ।’

Logo