संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुने बताइएको छ ।

Logo