रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, विधान संशोधनबारे छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, विधान संशोधनबारे छलफल हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दै छ । बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि छलफल हुने बताइएको छ ।

शनिबार दिउँसो १ बजेदेखि राति १० बजेसम्म बसेको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । रास्वपामा विधानको धारा २४ को उपधारा (ञ) मा कार्यदलका सदस्यबीच मत विभाजनको अवस्था देखिएको छ ।

Logo