राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले गरे सपथ ग्रहण

राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले गरे सपथ ग्रहण

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार सिंहदरबारमा आज आयोजित समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले, दुई समिति सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् भने विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छिन् ।   

Logo