राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

केन्द्रबिन्दु
728
Shares

काठमाडौँ । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट मंगलबार महतोले पार्टी घोषणा गरेका हुन् । नयाँ पार्टीको नाम
‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने बताइएको । नयाँ घोषणा भएको पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

Logo