सार्वजनिक भयो सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन [पूर्णपाठ]

सार्वजनिक भयो सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन [पूर्णपाठ]

केन्द्रबिन्दु
280
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत कारबाही सिफारिस गरिएको सहकारीको करोडौं रकम हिनामिनाबारे संसदीय छानबिन समितिको १ हजार १२४ पेजको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ।

Logo