कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

केन्द्रबिन्दु
28
Shares

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेसँगै अधिवेशन अन्त्य भएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले बैठकमा पढेर सुनाएका थिए । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।

Logo