रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की

रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की

केन्द्रबिन्दु
672
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिइएको छ ।

यसअघि जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले पार्टीको केन्द्रीय समिति सदस्य कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो ।

Logo