दुर्गा प्रसाईंको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकियो

दुर्गा प्रसाईंको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकियो

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडौँ । दुर्गा प्रसाईंका तर्फबाट उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको हो । साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन भन्दै प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको हो ।

Logo