राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
504
Shares

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी छन् ।

Logo