प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ । अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । आफू स्वदेश फर्केलगत्तै उनले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् ।

Logo