अध्यक्ष ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बस्दै

अध्यक्ष ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ ।

Logo