प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
392
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला आफ्नो आलोचना भएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । यद्यपि प्रधानमन्त्रीको सचिवालयले पत्रकार सम्मेलनको विषयवस्तु भने खुलाएको छैन ।

Logo