प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुँदै

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुँदै

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज बस्न लागेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुने भएको छ ।

समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।

Skip This
Skip This
Logo