अध्यक्ष ओलीले बोलाए एमालेको सचिवालय बैठक

अध्यक्ष ओलीले बोलाए एमालेको सचिवालय बैठक

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुने बताइएको छ ।

Logo