अन्ततः पक्राउ परे रवि लामिछाने

अन्ततः पक्राउ परे रवि लामिछाने

केन्द्रबिन्दु
518
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

Logo