सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले देशभर प्रदर्शन गर्दै

सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले देशभर प्रदर्शन गर्दै

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि आज रास्वपाले देशैभर प्रदर्शन गर्न लागेको हो ।

उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् । पोखरामा बिहान ११ बजे मानव अधिकारचोकमा विरोधको कार्यक्रम हुने बताइएको छ ।

Logo