पोखरामा रविको समर्थनमा प्रदर्शन

पोखरामा रविको समर्थनमा प्रदर्शन

केन्द्रबिन्दु
616
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ ।

राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

Logo