नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज साँझ ५ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए ।

Logo