रवि लामिछानेलाई आज दिउँसो ३ बजे अदालतमा पेश गर्ने तयारी

रवि लामिछानेलाई आज दिउँसो ३ बजे अदालतमा पेश गर्ने तयारी

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज दिउँसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

कास्की प्रहरीका अनुसार लामिछानेलाई आज दिउँसो ३ बजे अदालत पेश गर्ने तयारी भइरहेको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराध प्रकरणमा शुक्रबार काठमाडौँबाट पोखरा लगिएका लामिछाने हिरासतमा छन् ।

Logo