मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ तयारी

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ तयारी

केन्द्रबिन्दु
518
Shares

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ । तर बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।

संसद् अधिवेशन नभएको बेला आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने बताइएको छ ।

Logo