जुम्ला जाँदै प्रचण्ड

जुम्ला जाँदै प्रचण्ड

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जुम्ला जाने भएका छन् ।

सिञ्जा क्षेत्रको कनकासुन्दरीमा माओवादी केन्द्र जुम्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला जान लागेका हुन् । प्रचण्ड काठमाडौँबाट नेपालगन्ज र त्यहाँबाट हेलिकप्टरमार्फत सिधै कनकासुन्दरी पुग्ने छन् ।

Logo