अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका उड्दै छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन उनी आज राती अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

Logo