आज यस्तो रह्यो पोखरामा रास्वपाको विरोध प्रदर्शन [तस्विरमा]

आज यस्तो रह्यो पोखरामा रास्वपाको विरोध प्रदर्शन [तस्विरमा]

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन भएको छ । लामिछाने कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । हाल उनलाई कास्की लगिएको छ । उनीमाथि ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु जीवी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

Logo