‘संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण हुन्छ’

‘संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण हुन्छ’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पुर्याउने काम समितिले गर्नुपर्ने बताएका छन् ।

सोमबार समितिमा भएको बैठकमा उनले राम्रो र नराम्रो सूचनाको तालमेल मिलाएर समितिमार्फत जनतासम्म सूचना जानुपर्ने बताए ।

उनले भने, ‘संसद चलेको छैन् तर जनतागत कुरा जनतासम्म पु¥याउनका लागि पनि जरुरी छ । तर त्यो सूचना पु¥याउने माध्यम के हो भने समिति नचलेको बेला समिति नै सक्रिय हुनुपर्छ । सूचना भन्ने वित्तिकै दुईवटै हो । गर्न हुने र नहुने दुवै हो । त्यसमा तालमेल मिलाउनु पर्छ ।’

Logo