सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दै छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची छ ।

Logo