नेसपाको नाम परिवर्तन, अब ‘नयाँ शक्ति’ पनि थपियाे

नेसपाको नाम परिवर्तन, अब ‘नयाँ शक्ति’ पनि थपियाे

केन्द्रबिन्दु
238
Shares

पोखरा । बाबुराम भट्टराइको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा)को नाम परिवर्तन भएको छ ।

पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।

यसैगरी महाधिवेशन आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा गर्ने भएको छ।

Logo