यी ५ वरिष्ठ नेता जसले ठूलो पद पाएर पनि लिन मानेनन् (भिडियोरिपोर्ट)

यी ५ वरिष्ठ नेता जसले ठूलो पद पाएर पनि लिन मानेनन् (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौ. । नेताहरु पदका लागि मरिहत्ते गर्छन् भन्ने आम बुझाई छ । उनीहरु पद भनेपछि जे पनि गर्न पछि पर्दैनन् । तर सबै नेताहरु उस्तै हुँदैनन् । कतिपय नेताहरु पद दिँदा पनि लिन चाहदैनन् ।

पदप्रति खासै चासो नदिने उनीहरु आफ्नै तरिकाले राजनीति गर्छन् । उनीहरुलाई आफ्नै सिद्धान्तप्रति लगाव हुन्छ । नेपालको राजनीतिक क्षेत्रमा एकसमय निकै सक्रिय महत्वपूर्ण पद लिन नमान्ने ५ नेताका बारेमा जानकारी दिन गईरहेका छौं ।

गणेशमान सिंह, मोहन विक्रम सिंह, नारायणमान विजुक्छे, मोहन बैद्य र प्रदीप गिरी यस्ता नेता हुन् । उनीहरु एक समय निकै चर्चित तथा लोकप्रिय थिए । तर उनीहरुले कहिलयै पनि आफुलाई ठूलो ठानेनन् । अर्को महत्वपूर्ण कुरा उनीहरु कहिल्यै पनि पदको पछि लागेनन् । थप भिडियोमा

Logo