नेविसंघ विद्यार्थी नेता नेकपा प्रवेश, भीम रावलले गरे स्वागत

नेविसंघ विद्यार्थी नेता नेकपा प्रवेश, भीम रावलले गरे स्वागत

केन्द्रबिन्दु
0
Shares

डोटी । नेपाल विद्यार्थी संघका विद्यार्थी नेता सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ डोटीबाट डोटी बहुमुखी क्याम्पसका स्ववियू उपसभापति (कार्यवाहक सभापति) धनबहादुर कुमाल अनेरास्ववियू प्रवेश गरेका हुन् ।

कुमाललाई नेकपा नेता तथा प्रदेश इन्चार्ज भीम रावलले टीका तथा माला लगाएर स्वागत गरेका छन् ।

Logo