प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, विभिन्न प्रश्नको जवाफ दिने

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, विभिन्न प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तताको कारण देखाउँदैं ओलीको सम्बोधन स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई गर्ने भनिएको आफ्नो सम्बोधन टालेका थिए ।

Logo