प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित

प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

संसद् सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । तर, अन्तिममा आएर सम्बोधन कार्यक्रम स्थगित भएको हो ।

रेशम चौधरीको सपथलगायतका विवादास्पद घटनाको जवाफ दिनुपर्ने अवस्था आएपछि प्रधानमन्त्रीको सम्बोधन सरेको हुनसक्ने अनुमान गरिएको छ ।

Logo