जेलमा रहेका रेशम चौधरीको शपथ ग्रहण आज

जेलमा रहेका रेशम चौधरीको शपथ ग्रहण आज

केन्द्रबिन्दु
0
Shares

जेलमा रहेका सांसद रेशम चौधरीलाई संघीय संसद् सचिवालयले आज पद तथा गोपनियताको शपथ ग्रहण गराउने भएको छ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले आज विहान ११.३० मा उनलाई पद तथा गोपनियताको शपथ गराउन लागेका हुन् ।

कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरी कैलालीमा प्रहरी तथा स्थानीयबासीको हत्याको अभियोग लागेको थियो।

Logo